थाहानगरपालिका वार्ड नम्बर ४ मा कार्यरत् वार्ड सचिव नन्द बहादुर बी. सी. सरलाई एक समारोहकाबीच थाहा नगरपालिका कार्यालयले विदाई गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले खादा ओडाएर विदाइ गरिएको हो । कार्यक्रममा थाहानगरपालिकाका कर्मचारी उपस्थिती रहेको थियो ।