Home » थाहा नगरपालिका कार्यालयमा शुभकामना आर्दान प्रदान कार्यक्रम
थाहा नगरपालिका कार्यालयमा शुभकामना आर्दान प्रदान कार्यक्रम
मकवानपुर थाहा नगरपालिका कार्यालयमा शुभकामना आर्दान प्रदान कार्यक्रम भएको छ ।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको अध्यक्ष्तामा शुभकामना आर्दान प्रदान कार्यक्रम भएको हो । कार्यक्रममा कर्मचारीहरुबीच एक आपसमा शुभकामना आर्दान प्रदान गरेका थिए ।