Flash News
थाहा नगरपालिकाका वडा सचिव सुदीप कुमार कडेलको विदाइ
थाहा नगरपालिका वडा नं। ११ र १२ का वडा सचिव सुदीप कुमार कडेललाई थाहा नगरपालिकाले विदाई गरेको छ । मकवानपुर भिमफेदी गाउँपालिकामा समायोजन हुनु भएका सचिव कडेललाई थाहा नगरपालिकाले १५ साउनमा एक समारोहकाबीच विदाई गरिएको हो । विदाई कार्यक्रम नगरपालिकाका उपमेयर खड्ग गोपालीको अध्यक्षताअमा भएको थियो । कार्यक्रममा सरुवा भएका कडेललाई शुभकामना दिएका थिए ।