राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले थाहा नगरपालिकालाई सूचनाको हक पूर्ण कार्यान्वयनको नमुना नगरपालिका बनाउन सहकार्य गर्ने बताउनुभएको छ । थाहा नगरपालिकामा असार १६ गते नगरपालिकाका कर्मचारीहरुसंग अन्तरक्रिया गर्दै उहाँले यस्तो बताउनु भएको हो । थाहानगरलाई साँच्चै थाहा अर्थात सूचना