Home » थाहा नगरपालिकामा कर्मचारी स्वागत तथा बिदाइ कार्यक्रम गरिदै ।
थाहा नगरपालिकामा कर्मचारी स्वागत तथा बिदाइ कार्यक्रम गरिदै ।
यस थाहा नगरपालिकामा कार्यरत लेखा अधिकृत शिव प्रसाद देवकोटा र लेखापाल सुनिल न्योैपाने सरहरुलाइ विदाइ गर्देै यसै नगरपालिकामा सरुवा भइ आउनु भएका लेखा अधिकृत बिदुर शर्मा नेपाल र रोजगार संयोजक सुबास गोैतम सरहरुलाइ स्वागत गरियो ।