Submitted on: Thu, 08/04/2016 - 13:59
२०७२ वैशाख १२ र २९ गतेको विनासकारी भूकम्प र त्यसका पराकम्पनबाट घरबास क्षति भई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रकाशन गरेको अनुदान पाउने छनौट सूचीमा नाम परेका भूकम्पपीडित घरधनीहरुलाई पुनःनिर्माणको लागि थाहा नगरपालिकाले यहि २०७३ साउन २१ शुक्रबारबाट अनुदान सम्झौता कार्य संचालन गर्ने भएकोले सम्बन्