FAQs Complain Problems

Flash News

Photo Gallery

थाहा नगरपालिकाले आयोजना गरेको मेलमिलाप सहजकर्ता तालिमको फोटोहरुः तालिम २०७७ चैत्र ५ गते समापन भएको हो ।

चालु कोष हस्तान्तरण

थाहा नगरपालिका वडा नम्बर १ मा संचालित ३ दिने कुन्छाल होमस्टे तालिमको झलक । तालिम २०७७ माघ २९, ३० र फागुन १ गतेसम्म संचालन भएको हो । फोटो सौजन्य: मञ्जुर गोपालीसहित ।

थाहा नगरपालिका कृषि विकास शाखाबाट ५० प्रतिशत अनुदानमा ट्रयाक्टर तथा कोदो चुट्ने मेशिन वितरण:

थाहा नगरपालिकाको २०७७ पुस २३ मा सम्पन्न आठौं नगर सभाका फोटोहरु ।

थाहा नगरपालिका कार्यालयमा शुभकामना आर्दान प्रदान कार्यक्रम

वडा सचिव सरिता बि.सी.लाई विदाई

थाहा नगरपालिकाका वडा सचिव सुदीप कुमार कडेलको विदाइ

थाहानगरमा एकै दिन विदा तथा स्वगत कार्यक्रम

थाहा नगरको वार्ड नं १ को वार्ड सचिव अस्मिता पोखरेल ज्युको बिदाइ कार्यक्रम

Pages