FAQs Complain Problems

Flash News

थाहानगर बाहिर रहेका थाहानगरबासीले अनलाइन फारम भर्नुहोस्

मकवानपुरको थाहा नगरपालिकाले आफ्ना नागरिकको खोजी अभियान थालेको छ । नगरपालिकाले सामाजिक सञ्जाल फेसबूकमा अनलाइन सर्भे फाराम प्रकाशन गरी आफ्ना नागरिकको खोजी गरेको हो । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा मुलुकमा भएको लकडाउनका कारण नगर बाहिर अलपत्र परेका तथा गुजारा चलाउन नसक्नेको विवरण अनलाइनमार्फत संकलन थालेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिनूभयाे । 

अनलाइन फारममा नगर बाहिर बसेका नागरिकहरुले आफ्नो व्यक्तिगत विवरणसहित नगरपालिकासँग आफ्नो अपेक्षा पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

अनलाइन फारम भर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: