Submitted on: Tue, 04/14/2020 - 07:58
मकवानपुरको थाहा नगरपालिकाले आफ्ना नागरिकको खोजी अभियान थालेको छ । नगरपालिकाले सामाजिक सञ्जाल फेसबूकमा अनलाइन सर्भे फाराम प्रकाशन गरी आफ्ना नागरिकको खोजी गरेको हो । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा मुलुकमा भएको लकडाउनका कारण नगर बाहिर अलपत्र परेका तथा गुजारा चलाउन नसक्नेको विवर