FAQs Complain Problems

Flash News

सूचना तथा समाचार

थाहा नगरपालिका कर्मचारी विवरण

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

भूकम्पपीडितहरुका लागि अनुदान सम्झौता सम्बन्धी सूचना !

२०७२ वैशाख १२ र २९ गतेको विनासकारी भूकम्प र त्यसका पराकम्पनबाट घरबास क्षति भई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रकाशन गरेको अनुदान पाउने छनौट सूचीमा नाम परेका भूकम्पपीडित घरधनीहरुलाई पुनःनिर्माणको लागि थाहा नगरपालिकाले यहि २०७३ साउन २१ शुक्रबारबाट अनुदान सम्झौता कार्य संचालन गर्ने भएकोले सम्बन्धीत संयूक्त वडा सेवा केन्द्रहरुमा गई सम्झौताको गर्नुुहुन हार्दिक अनुरोध गरिन्छ ।
आवश्यक कागजातहरुः
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी १ थान
- जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी १ थान
- सर्वेक्षण निस्सा
- पासपोर्ट साइजको फोटो पाँच वटा
- प्रतिनीधिकोहकमा अधिकार प्रत्योजनको कागजात

थाहा नगरपालिकाको कार्यालय,
शिखरकोट मकवानपुर

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तसंग सूचनाको हक सम्बन्धी छलफल

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले थाहा नगरपालिकालाई सूचनाको हक पूर्ण कार्यान्वयनको नमुना नगरपालिका बनाउन सहकार्य गर्ने बताउनुभएको छ । थाहा नगरपालिकामा असार १६ गते नगरपालिकाका कर्मचारीहरुसंग अन्तरक्रिया गर्दै उहाँले यस्तो बताउनु भएको हो । थाहानगरलाई साँच्चै थाहा अर्थात सूचनाको अधिकार दिलाउने नगरपालिकाको रुपमा अघि बढाउन राष्ट्रिय सूचना आयोगको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नगरपालिकाले नागरिक समक्ष पु¥याउने सूचनालाई थाहा बुलेटिन, थाहा पत्रिका, थाहा वाचनालय लगायतको संरचना खडा गर्न पनि आयोग सहयोग गर्न तयार रहेको बताउनुभयो । नगरपालिकाको नाम पनि थाहा र सूचनाको हकको तारतम्य रहेकोले मुलुककै २१७ मध्ये नमुना बन्नु पर्नेमा जोड दिनुभयो । नागरिकको सूचनाको लागि वकालत गर्नुहुने दिवंगत रुपचन्द्र विष्टको थाहा अभियानलाई सार्थकता दिन राष्ट्र व्यापी थाहा अभियान संचालन गर्नुपर्ने बताउनुभयो ।
थाहा नगरपालिकाले नगरपालिकाले सूचनाको हकलाई कार्यान्वयन गर्दै मासिक रुपमा नगरले सम्पन्न गरेका कार्यहरुको सूचना तथा विवरण वेभसाइट र सूचना पार्टीमा सार्वजनिक गर्ने कार्य प्रारम्भ भएको छ ।

एकीकृत सम्पत्ती करको दर रेट

एकीकृत सम्पत्ती करको दर रेट । पूरा विवरण हेर्नको लागि तलको पिडिएफ फाईल खोल्नुहोस् ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

थाहा नगरपालिकाको मासिक सूचना सार्वजनिक

सूचना सार्वजनिक गरिएकोे बारे ।

प्रस्तुत विषयमा मकवानपुर थाहा नगरपालिका शिखरकोट अन्तर्गत विभिन्न शाखाबाट भई आएको कामको विवरणहरु सम्पूर्ण राजनैतिक दल, संघसंस्था, पत्रकार, सरोकारवला निकायहरु तथा सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना पढ्नको लागि तल पीडिएफ फाइल क्लिक गर्नुहोस् ।

....................
सुरजकुमार भुजेल
(सूचना अधिकारी)

Pages