Flash News

थाहा नगरपालिका प्रोफाइल

थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको हो । जनतालाई सुसुचित एवं जागरुक वन्न अभिप्रेरित गर्दे थाहा अभियान चलाउनु हुने स्वर्गीय श्री रुपचन्द विष्टको स्मरण गर्दे यस नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको छ । ऐतिहासिक टिष्टुङ पालुंग शहरको नामवाट परिचित यस पूरानो शहरलाई नगरपालिका घोसणा गर्न वि.स २०५२ साल देखि करिव २ दशकको स्थानीय जनताको निरन्तर प्रयास पछि मात्र यस क्षेत्रका ज

Undefined

थाहा नगरपालिकाको फोहोर व्यवस्थापन गर्न के गर्नु पर्ला ?

Nepali