"थाहा नगरको विकासको आधार कृषि ,पर्यटन र पूर्वधार"

header AD
All wards
आधारभूत जानकारी
हिरेन्द्र कुमार रायमाझी
-
-
-
Ward statistics
Population 4088
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
पर्यटकीय नगर थाहा नगरपालिका वडा नं ३ साबिक दामन गा वि स को वडाहरु १,२ ३ र ४ मिलेर बनेको छ । यस वडाको मूख्य पर्यटकीय क्षेत्रहरु गोरखनाथ मन्दिर इन्द्रायणी मन्दिर र शंखमुल हुन् । यो वडामा ब्राहम्मण,क्षेत्री,जनजातिहरुमा क्रमश ः तामाङ,गुरुङ,मगर,भुजेल,घले,नेवार र दलितहरुमा क्रमश ः विश्वकर्मा, परियार जस्ता जातिहरुको बसोबास रहेको छ । क्षेत्री,नेवार र तामाङ, जस्ता जातिहरुको बहुल्यता रहेको छ । यस वडा बासीहरुको मूख्य आय स्रोत कृषि रहेको छ । यस वडा समुन्द्री सतहको १७२५ १ वटा नि.मा.वि.१ वटा,मा.वि.१ वटा र क्याम्पस १ वटा रहेका छन ।
यस वडाको मूख्य मन्दिरहरुमा गोरखनाथ मन्दिर, इन्द्रायणी मन्दिर चतुर मुखि मन्दिर रहेका छन् । यस वडामा कृषक समुहहरु ८ रहेका छन् । यस वडामा १० वटा साना होटलहरु रहेका छन् । यस वडामा ८ वटा सहकारीहरु रहेका छन् ।यस वडामा गाउँ घर क्लिनिक १ वटा, खोप केन्द्र १ वटा रहेका छन् ।
यस वडा को वडा स्तरीय सडक भुङदाल बाहुन गाउँ दम्की सडक दम्की सडक हो भने सहायक सडकहरुमा १.बागेखोला बाझोखेत सडक २. लामेचौरु त्रिखण्डे दम्की सडक ३. भस्मे चौतारा सडक ४. इन्द्रायणी चौघाट सडक ५. सिखोला साबिने सडक ६. आकाश देवि सडक ७. कृष्ण मन्दिर गोपाली गाउँ सडक ८. गोपाली गाउँ नगरपालिका सडक हुन् । त्रिभुवन राजपथको करिब २ कि.लो.मिटर सडक यसै वडामा पर्दछन् ।
नक्शा दृश्य (Map View)
Ward map