पालिका उर्जा योजना सम्बन्धी डाफ्ट छलफल कार्यक्रम

  • श्रेणी

    कार्यक्रम

  • कार्यक्रम मिति

    २०८३-०४-१४ · १०:०० २०८३-०४-१४ · १३:००

  • स्थान

    थाहा सभाहल

MCA-नेपालको साझेदारी कार्यक्रमले स्थानीय सरकारहरूलाई विद्युत् उपभोग तथा स्थानीय विद्युत् प्रणालीहरूको व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्न सहयोग गर्नेछ। यी सत्रहरूमा स्थानीय ऊर्जासम्बन्धी तथ्याङ्क, स्वच्छ खाना पकाउने विकल्पहरू र साना-ठूला विद्युत् परियोजनाहरूको समीक्षा गरिन्छ।