फोटो ग्यालरी

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपन गर्दै कार्यकारी अधिकृत भिम बहादुर परियार तथा नगरबासीहरु ।

वृक्षारोपन कार्यक्रम

यो नगरपालिकाको अधिकांश क्षेत्र (करिव ७५ प्रतिशत) भू—भाग पहाडि धरातलले ढाकेको छ । यो नगरपालिका मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ । पूर्वमा चित्लाङ र मार्खु गा.वि.स., पश्चिममा आग्रा र गोगने गा.वि.स,उत्तरमा टिस्टुङ्ग गा.बि. स.  धादिङ र काठमाण्डौ जिल्ला र दक्षिणमा नामटार र भिमफेदी गा.वि.स.रहेको छ । शिशिर याममा हिउ पर्ने २४८८ मिटर अग्लो सिमभञ्याङ्ग यस नगरको उच्च भूभाग भुभाग हो । 

टोपोग्राफिकल नक्सा , भू-उपयोग नक्सा , नदीनाला संजाल नक्सा , नगरपालिकाको अवस्थित नक्सा

Pages